महानगर कार्यालय घेराउ गर्दै सुकुम्बासी

 मङि्सर १३, २०७

काठमाडौंको थापाथलीस्थित वाग्मती नदी किनारका सुकुम्बासी महानगरपालिकाको कार्यालय अगाडि भेला हुँदै छन् ।

उनीहरूले काठमाडौं महानगरको कार्यालयअगाडि धर्ना दिन लागेका हुन् ।सुकुम्बासी अहिले महानगरको गेटमा भेला हुन थालिसकेका छन् ।

Public Patra Insert into Post

महानगरपालिकाले डोजरसहित करिब ३०० नगर प्रहरी परिचालित गरी सुकुम्वासी बस्ती हटाउन खोजेपछि स्थानीय खुकुरी समेत लिएर प्रदर्शनमा उत्रिएका थिए।

उनीहरूले प्रहरीमाथि ढुंगामुढा गरेका थिए। सडकमा टायर बालेर प्रदर्शन गरेका थिए।सुकुम्वासीहरूले हानेको ढुङ्गा लागेर महानगरका एसपी राजु पाण्डेको टाउको फुटेको थियो।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2