रिफ्रेसमेन्टका लागि अध्यक्ष प्रचण्ड परिवार सहित पुगे सुकुटे

 मङि्सर १४, २०७

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुकुटे पुगेका छन् ।अध्यक्ष प्रचण्डसँग सभामुख अग्नि प्रसाद सापकोटा सहित उनको परिवारका सदस्यहरू सुकुटे पुगेका हुन् ।

सुकुटेमा अध्यक्ष प्रचण्ड र सापकोटालाई सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित माधव सापकोटा सुबोध र बागमती प्रदेसभा सदस्य निर्वाचित सरल सहयात्री पौडेलले, केन्द्रीय सदस्य अमृता नेपाल प्रभा लगायतले  स्वागत गरेका थिए ।

Public Patra Insert into Post

अध्यक्ष दाहालको पारिवारिक भ्रमण मात्रै रहेको निजी सचिवालयले जानकारी दिएको छ।सुकुटे पुगे लगत्तै उनले र्‌याफ्टिङ गरेका छन्।दाहाल सुकुटे स्थित सुकुटे बीच रिसोर्टमा बसेका छन्।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2