स्याङ्जा-२ मा पद्मा अर्यालको अग्रता

 मङि्सर १५, २०७

स्याङ्जा क्षेत्र नम्बर-२ मा नेकपा एमालेकी पद्माकुमारी अर्यालले अग्रता लिएकी छन् । पछिल्लो मतपरिणाम अनुसार अर्यालले नेपाली कांग्रेसका धनराज गुरुङलाई पछि पारेकी हुन् ।

अर्यालले २ हजार ३०४ मत ल्याउँदा गुरूङले १ हजार ७०३ मत ल्याएर पछ्याइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरूङले ३९९ मत ल्याएका छन् ।मतदान भएको १० दिनपछि बुधबार रातिदेखि मतगणना सुरु भएको हो ।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2