काउन सुदुर पश्चिममा शाह

 मङि्सर १५, २०७

धनगढी । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ ( काउन ) सुदुर पश्चिम अध्यक्षमा खम्म बहादुर शाह निर्विरोध निर्वाचित भएका छन् । बुधबार धनगढीमा सम्पन्न काउनको दोस्रो प्रदेश अधिवेशनले शाहलाई अध्यक्षमा चयन गरेको हो ।

अधिवेशनबाट आगामी चार वर्षकालागी उपाध्यक्ष माधव प्रसाद पौडेल , अनिता तामाङ , सचीव धर्मराज भट्ट , सहसचिव कमल नेपाल , कोषाध्यक्ष इश्वरी जोरासहित ११ सदस्यीय कार्य समिति चयन भएका छन् ।

Public Patra Insert into Post

काउन निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरुको हक अधिकारमा वकालत गर्ने संगठन हो भने नेपाल ट्रेड युनियन कांग्रेससंग आबद्ध छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2