सुनसरी–४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी

 मङि्सर १५, २०७

सुनसरी क्षेत्र नम्बर–४ बाट सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन ।

उनले नेकपा (एमाले)का उमेदवार जगदीशप्रसाद कुसियैतलाई ११२ मतान्तरले पराजित गरि लगातार दोस्रोपटक विजयी भएका हुन् ।

Public Patra Insert into Post

ज्ञानेन्द्रबहादुर  कार्कीले ३० हजार ४८३  मत ल्याए भने  कुसियैतले ३० हजार ३७१ मत पाएका छन ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2