नवलपरासीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु,सात जना गम्भीर घाइते

 मङि्सर १५, २०७

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा साँझ साढे ५ बजे भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको र चालकसहित सात जना गम्भीर घाइते भएको छ ।

दलदलेबाट १४ जना यात्रु लिएर डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ज–०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै दुर्घटनामा परेको हो ।घाइतेहरूको उद्धार गरी उपचारका लागि कावासोती लगिएको छ ।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2