स्याङ्जा–२ (१) मा कांग्रेसका भोजराजअर्याल विजयी

 मङि्सर १६, २०७

 स्याङ्जा क्षेत्र नं. २ प्रदेश सभा १ मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी भएका छन्। उनी १५ हजार १६१ मत प्राप्त गरी विजयी भएका हुन्।

कांग्रेस उम्मेदवार अर्यालले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मोहन रेग्मीलाई दुई हजार ७३० मतान्तरले पराजित गरेका हुन्।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2