आज शुक्रबार फेरि ह्वात्तै बड्यो सुनको मुल्य! नाघ्यो ९९ हजार

 मङि्सर १६, २०७

काठमाडौं । सुनको मूल्य ९९ हजार एक सय रुपैयाँ पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज एकै दिन सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

छापावाल सुनको मूल्य आज ९९ हजार एक सय, तेजावी सुनको मूल्य ९८ हजार ६ सय र चाँदीको मूल्य १३ सय ४५ रुपैयाँ तोकिएको छ ।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2