महानगरको सुकुम्बासी हटाउने अभियानमा राष्ट्रिय भूमि आयोगको अवरोध

 मङि्सर १६, २०७

काठमाडौं । काठमाडौंको सार्वजनिक जग्गा ओगटेर बसेकाहरुलाई हटाउने काठमाडौं महानगरपालिकाको अभियानमा राष्ट्रिय भूमि आयोगले अवरोध गरेको छ ।

आयोगले  भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासहरूका बस्ती  हटाउने तथा असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न स्थानीय तहलाई निर्देशन दिएको हो ।

Public Patra Insert into Post

आयोगले एक सूचना जारी गर्दै आयोगले तत्पश्चात् लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नाप जाँच र लालपुर्जा वितरण कार्य सम्पन्न नभएसम्मका लागि सबै सरकारी तथा गैर सरकारी निकायहरूलाई सुकुम्वासी बस्ती नहटाउन निर्देशन दिएको हो  ।

May be an image of text

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2