चर्चित गायिका कल्पना दाहालले गरिन विवाह

 मङि्सर १६, २०७

चर्चित लोक तथा दोहोरी गायिका कल्पना दाहाल विवाह बन्धनमा बाँधिएकी छन् । दाहाल अमेरिकामा बस्दै आएका पुण्य प्रसाद आर्चायसँग धार्मिक विधि अनुरुप आजबाट विवाह बन्धनमा बाँधिएकी हुन ।

विवाह कार्यक्रममा उनलाई आशिवाद दिनको लागि विभिन्न संघसंस्थाका व्यक्ति, कलाकार तथा सांस्कृतिक क्षेत्रका विभिन्न महानुभाावहरुको सहभाागिता रहेको छ ।

Public Patra Insert into Post

आफन्त बितेको एक बर्ष नपुग्दै बिहे गर्न नमिल्ने भयका कारण अदालती बिवाह गरेकी गायिका कल्पना दाहालले आज दीर्घकालीन बिवाह गरेकि छिन।

कल्पना दाहाल लामो समय देखी इन्द्रेणीको सदस्यको रुपमा इन्द्रेणी मा दोहोरी गाउदै आयपनी रमेश प्रसाई संग दोहोरी गायपछी सबै तिर उनको चर्चाहरु चुलीदै गयको थियो।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2