डा. शेखर र महतबीच भेट

 मङि्सर १७, २०७

काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पार्टी प्रवक्ता डा. प्रकाश शरण महतबीच भेटवार्ता भएका छन् । शनिबार बिहान विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भेट भएको हो ।

भेटघाटका क्रममा भएको कुराकानीलाई सार्वजनिक गरिएको छैन । कोइरालाका स्वकीय सचीव दिनेशचन्द्र थपलियाले प्रवक्ता महत कोइरालालाई बधाई दिन आएको जानकारी दिए । निर्वाचनपछि पार्टीभित्रको विपरीत समूहका नेताबीच भएको भेटवार्तालाई महत्वकासाथ हेरिरहेको छ ।

Public Patra Insert into Post

शेखर समुहका युवा नेता पार्टी महामन्त्री गगन कुमार थापाले संसदिय दलको नेतामा निर्वाचन लड्ने यस अघि नै घोषणा गरिसकेका छन् भने उनलाई अर्का महामन्त्री विश्व प्रकाश शर्माले समेत समर्थन गरेको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2