ज्ञानेन्द्र शाहीले संसद्को पहिलो बैठकमा एमसीसीविरुद्ध आवाज उठाउने

 मङि्सर १७, २०७

राप्रपाका प्रवक्ता एवं जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित ज्ञानेन्द्र शाहीले संसद्‍को पहिलो बैठकमा एमसीसीविरुद्ध आवाज उठाउने बताएका छन् ।उनले अहिलेको मुख्य काम नै भ्रष्टचारविरुद्ध लड्ने भएको जिकिर गरे ।

वाइडबडी, एनसेल, मेलम्ची काण्डको भण्डाफोर सदनबाट हुने उनको भनाइ छ ।शनिबार त्रिभुवन विमानस्थलमा प्रतिक्रिया दिँदै शाहीले नेपालमा ठूला भ्रष्टाचार काण्ड भएको भन्दै एमसीसीलगायतका काण्डहरूविरुद्ध संसद्‍को पहिलो बैठकबाटै आवाज उठाउने बताएका हुन् ।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2