स्याङ्जा २ मा पद्मा आर्याल लाई पराजित गर्दै कांग्रेसका धनराज गुरुङ निर्वाचित

 मङि्सर १८, २०७

स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ५६२७  मतान्तरले एमालेकी  पद्मा आर्याल लाई पराजित गर्दै निर्वाचित भएका छन् ।

शनिबार राति सकिएको मतगणना अनुसार धनराजले ३१ हजार ४६६ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पद्मा अर्यालले २५ हजार ८३९ मत पाएकि छिन।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2