गोकुल बाँस्कोटाको घरमा भेटियाे प्रेसरकुकर बमजस्तै देखिने शंकास्पद वस्तु

 मङि्सर १८, २०७

एमालेका नेता गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा शंकास्पद वस्तु फेला परेको छ ।लोकन्थलीस्थित बाँस्कोटाको घरमा आज बिहान  प्रेसरकुकर बम जस्तो शंकास्पद वस्तु भेटिएपछि प्रहरीको टोली घटनास्थल पुगेको छ ।

शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली मगाइएको छ । काभ्रेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बाँस्कोटा भने लोकन्थलीको घरमा नभई काभ्रेकै घरमा बसिरहेका छन।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2