काठमाण्डौको न्यूनतम तापक्रम सात डिग्री सेल्सियसमा झर्यो,चिसो लगातार बढ्दै

 मङि्सर १८, २०७

काठमाण्डौ – काठमाण्डौसहित देशभर लगातार चिसो बढिरहेको छ । दिउँसो खासै चिसो नभए पनि बिहान र बेलुका चिसो बढ्दै गएको छ । काठमाण्डौको न्यूनतम तापक्रम सात डिग्री सेल्सियसमा झरेको छ ।

बिहानको समयमा देशका धेरै ठाउँमा हुस्सु कुहिरोसमेत लाग्न थालेको  छ ।बेलुका भने चिसो हावा चल्ने गरेको छ । अहिले पनि काठमाण्डौसहित तराईका जिल्लामा हुस्सु कुहिरो लागेको छ ।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2