बढ्याे सुनको मूल्य ,तोलाको कति ?

 मङि्सर १८, २०७

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य तोला ४०० रुपैयाँले बढेको जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा पुगेको छ । गत शुक्रबार  सुनको मुल्य प्रतितोला ९९ हजार १०० रुपैयाँ थियो ।

Public Patra Insert into Post

यसैगरी, आइतबार २५ रुपैैयाँले बढेको चाँदीको मूल्य एक हजार ३७० रुपैयाँमा कारोवार भइरहेको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2