नेपाली कांग्रेसले अन्तर्घात गर्नेमाथि पुस १५ भित्र कारबाही गर्ने

 मङि्सर १८, २०७

नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार वा गठबन्धनका उम्मेदवारविरूद्ध अन्तर्घात गर्नेमाथि कारबाही गर्ने भएको छ।

केन्द्रीय अनुशासन समितिले आज एक विज्ञप्ति निकालेर जिल्ला वा प्रदेश अनुशासन समितिले अन्तर्घात गर्नेहरूमाथि कारबाही गरी त्यसको जानकारी केन्द्रमा पठाउन भनेको हो।

Public Patra Insert into Post

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2