दोलखामा बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै माओवादी केन्द्रका गंगा कार्की विजयी

 मङि्सर १, २०७

दोलखा । दोलखामा प्रतिनिधिसभातर्फ नेकपा माओवादीका उम्मेदवार गंगा कार्की बिजयी हुनुभएको छ । कार्कीले तीन सय १८ मतान्तरसहित विजयी हुनुभएको हाम्रा सम्वाददाताले जनाएका छन् ।

कार्कीले ३६ हजार ८ सय ९६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार चार सय ७८ मत प्राप्त गर्नुभएको हो ।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2