भोलि सार्वजनिक बिदा

 मङि्सर २१, २०७

सरकारले भोलि मंसिर २२ गते सार्वजनिक बिदा दिने भएको छ ।

उधौली पर्व र योमरी पुन्हिको अवसरमा सरकारले भोली बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

Public Patra Insert into Post

किराँत समुदायले भोलि उधौली र नेवार समुदायले योमरी पुन्हि मनाउने भएका कारण सरकारले विदा दिने भएको हो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2