एनसेलको नेटवर्कमा समस्या

 मङि्सर २२, २०७

काठमाडौं । मोबाइल कम्पनी एनसेलको नेटवर्कमा समस्या भएको छ । एनसेलको नेटवर्कमा देशभरनै फोन नलाग्ने समस्या आएको हो ।

एनसेलमा नेटवर्क देखाएपनि फोन नलाग्ने समस्या देखिएपछि प्रयोगकर्ता हैरान भएका छन् । एनसेलले अहिलेसम्म समस्याको कारण स्पष्ट गरेको छैन ।

Public Patra Insert into Post

एनसेलले सिधै यस बारेमा जानकारी नदिएर प्रयोगकर्ताहरुले गरेको कमेन्टमा समस्या आएको जवाफ दिदै छिटै समाधान हुने बताएको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2