पानी ट्यांकीमा डुबेर एक जनाको मृत्यु

 मङि्सर २५, २०७

काठमाडौंमा पानी ट्यांकीमा डुबेर नागार्जुन नगरपालिका-४ सीतापाइला बस्ने ६६ वर्षीया तुलसाकुमारी कुँवरको मृत्यु भएको छ।

आफ्नै घरको पानी भरिएको ट्यांकीमा ट्यांकीमा डुबेकी उनलाई मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा उनको मृत्‍यु भएको हो।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2