धनुषामा धारिलो हतियार प्रहारबाट एक महिलाकाे बीभत्स हत्या

 मङि्सर २६, २०७

धनुषामा  आइतबार राति घरमा सुतिरहेको अवस्थामा बटेश्वर गाउँपालिका ५ शान्तिपुरस्थित २७ वर्षीया रितादेवी यादवको बीभत्स हत्या भएको छ ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते रिताको काव्या हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको  थियो ।

Public Patra Insert into Post

हत्या गर्नुअघि घरको बिजुलीको लाइन काटिएको थियो ।रितादेवीको हत्याको समयमा उनका श्रीमान् वीरेन्द्र अर्को घरमा सुतेका थिए ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2