आज बिहिवार ह्वात्तै घट्यो सुनको मुल्य! कतिमा हुदैछ त कारोबार

 मङि्सर २६, २०७

नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत कारोबार दिनभन्दा आज सुन तोलामा तीन सय रुपैयाँ घटेको हो ।

गत कारोबार दिन १ लाख ५ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा १ लाख २ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Public Patra Insert into Post

यस्तै, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । आज चाँदी १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ  ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2