बालेनको टिमलाई ६-१ गोलले हराऊदै प्रशासकीय अधिकृतको टिम विजयी

 मङि्सर २६, २०७

काठमाडौं । २८औं काठमाडौं महानगर दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबलमा प्रशासकीय अधिकृत-११ विजयी भएको छ ।

सोमबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको मैत्रीपूण खेलमा काठमाडौं महानगर जनप्रतिनिधि-११ लाई महानगर प्रशासकीय अधिकृत-११ ले एक गोलको विरुद्ध ६ गोलले विजयी भएको हो । जसमा जनप्रतिनिधकिो नेतृत्व नगर प्रमुख बालेन शाहाले गरेका थिए । उनि दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । तर गोल भने गर्न सकेनन् ।

Public Patra Insert into Post

पहिलो हाफमा ३-० गोलले अग्रता बनाएको प्रशासकीयको टोलीले दोस्रो हाफमा थप ३ गर्दा १ गोल खाएको थियो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2