लोकप्रिय मोडल आर्यन कार्कीले कसे लगनगाँठो

 मङि्सर २६, २०७

पछिल्लो समय धेरैको मन मुटुमा बसेका लोकप्रिय मोडल आर्यन कार्की केहिदिन अगाडि विवाह बन्धनमा बाँधिएका छन् ।उनले दोलखा काटाकूटिकी  रेजिना खड्कासँग लगनगाँठो कसेका हुन् ।

विवाह कार्यक्रममा उनलाई आशिवाद दिनको लागि विभिन्न संघसंस्थाका व्यक्ति, कलाकार तथा सांस्कृतिक क्षेत्रका विभिन्न महानुभाावहरुको सहभाागिता रहेको छ ।आर्यन कार्की लामो समय देखी कलाकारिता क्षेत्रमा लागिरहेका छन।

Public Patra Insert into Post

उनले घाँस काटेर “मेलम्चिको पानी ” राम्री राम्री तरुनि” बोलाइदेउ मलामी” ` माया धेरै होस´लगायत गितमा अभिनय गरेका छन।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2