सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो

 मङि्सर २८, २०७

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ । सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्यापन सुरु भएपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा क्रमिकरुपमा बढेको विद्यार्थीको आकर्षण प्राविधिक शिक्षाको सुरुआतपछि थप बढेको हो ।

मध्यविन्दु नगरपालिका–७ चोरमारास्थित नवजागरण नमुना माध्यमिक विद्यालयमा पछिल्लो पाँच वर्षमा  अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या दोब्बर भएको छ ।

Public Patra Insert into Post

विसं २०७४ मा आठ सय २२ विद्यार्थी अध्ययन गर्ने यस विद्यालयमा अहिले एक हजार छ सय ६० भन्दा बढी अध्ययन गर्छन् । यहाँ जिल्लाका सामुदायिक विद्यालयमध्ये सबैभन्दा बढी विद्यार्थी अध्ययन गर्छन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2