निशान भट्टराई र पत्नीले सामाजिक सञ्जालमा एक अर्कालाई गरेअनफलो,के सम्बन्धमा दरार आएकै हो त ?

 मङि्सर २८, २०७

काठमाडौं। नेपाल आइडल पहिलो सिजनमा सहभागी भएर चर्चामा आएका गायकले दुई वर्षअघि (२०७७)मा प्रेमिका ऋचा न्यौपानेसँग कानुनी बिहे गरेका थिए।

तर अहिले निशान र ऋचा दुवै जनाले आफ्नो फेसबुक एकाउन्ट र इन्स्टामा एकअर्काका फोटो हटाएका छन्।निशान र ऋचाका आधिकारिक फेसबुक र इन्स्टा अकाउन्टमा रहेको बिहेका र पछि सँगै बसेर खिचिएको फोटो हटाइएको छ।

Public Patra Insert into Post

दुवैले सामाजिक सञ्जालमा एक अर्कालाई अनफलो गरेका छन्।

एकअर्काले अनफलो गरेपछि यी दुईबिचको दाम्पत्य जीवनमा सम्बन्धमा दरार आएको अनुमान गरिएको छ।

उनीहरू केही समयदेखि अलग रहँदै आएको चिने जानेकाहरू बताउँछन्। उद्यमी निशान र ऋचाले भने यसबारेमा मुख खोलेका छैनन्।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2