कतार विश्वकप : उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

 मङि्सर २, २०७

एसियाली राष्ट्र जारी फिफा विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् ।

बिहिवार बिहान सम्पन्न दोस्रो सेमिफाइनलको खेलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको छ ।

Public Patra Insert into Post

साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो । यस्तै अर्जेन्टिनाले पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो ।

अब फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेल लुसिल स्टेडियममा आगामी आइतबार राति ८:४५ बजे सुरु हुनेछ ।  यस्तै  तेस्रो स्थानको लागि मोरक्को र क्रोएसियाबीच शनिबार राति ८:४५ बजे खेल हुनेछ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2