तपाईले मिठो मान्दै खाने ‘पानीपुरी’ को बारेमा यी कुरा थाहा छ ? सबैले जानी राखौं

 पुष ०१, २०७

नेपालमा प्राय: युवतीहरूले धेरै रुचाउने गरेको खानेकुरा हो ‘पानी पुरी’। ‘पानी पुरी’ को स्वाद चाख्न विशेष गरी सडकमा युवतीहरूको लाइन नै लाग्ने गर्छ, त्यसमा युवाहरूको पनि कमी हुँदैन ।

पानी पुरी कहाँबाट आयो ?:पानी पुरी भारतको मग क्षेत्रबाट सुरुवात भएको हो । यहाँको दक्षिणी भूभाग विहार को नामबाट चिन्ने गरिन्छ भने यसलाई फु’ल्की समेत भनेर भन्ने गरिन्छ । सर्वप्रथम यहीबाट पानी पुरी बनाइएको थियो ।

Public Patra Insert into Post

यसलाई कुनै ठाउँमा गोलगप्पाको नामबाट चिनिन्छ भने कहीँ ठाउँमा पानीपतासेको नामबाट । कतै पानीपुरीलाई खाली पकौडाको नामबाट पनि चिनिन्छ भने कहीँ स्वादिष्ट चाट व्यञ्जनको नामबाट चिनिन्छ ।

पानी पुरी खाँदा मानिसको जिब्रोमा स्वादको मज्जा भरिइदिनुका साथै खाऊ खाऊ लाग्ने बानीको विकास समेत गरिदिन्छ ।पानीपुरलाई सही ढ’ङ्गबाट बनाएर खाएमा यसले शरीरलाई ए सी डि टीबाट राहत दिलाउँछ भने मुडलाई फ्रेस बनाउँछ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2