घट्यो पेट्रोलियम पदार्थको मूल्य,लिटरको कति पुग्यो त ?

 पुष ०१, २०७

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो ।

निगमका अनुसार पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाइको छ ।

Public Patra Insert into Post

नयाँ मूल्यअनुसार अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल तथा मट्टीतेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ ।

एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै राखिएको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2