अन्तर्घात गरेको भन्दै काभ्रे कांग्रेसद्वारा गणेश लामासहित तीन नेतालाई कारबाही गर्न सिफारिस

 पुष ०२, २०७

नेपाली कांग्रेस काभ्रेले दुई केन्द्रीय सदस्य सदस्यद्वय मधु आचार्य र गणेश लामा र पाँचखाल नगरपालिकाका मेयर महेश खरेललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको हो।

जिल्ला सभापति तीर्थ लामाका अनुसार तीन जनै नेताले मंसिर ४ को निर्वाचनमा अन्तर्घात गरेकोले कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको हो।

Public Patra Insert into Post

कम मत आएको पालिकामा सम्बन्धित पालिका समितिले स्पष्टीकरण सोध्नसक्ने निर्णय गरेको पनि लामाले बताए। काङ्ग्रेसको उम्मेदवार शिवप्रसाद हुमगाईँ एमाले उम्मेदवार गोकुल बास्कोटासँग पराजित भएका थिए।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2