बाँकेमा भ्यानले ठक्कर दिंदा महिलाको घटनास्थलमै मृत्यु

 पुष ०३, २०७

बाँकेको कोहलपुरमा शनिबार राति बा१ञ २४३८ नंको पिकप भ्यानले ठक्कर दिँदा कोहलपुर नगरपालिका-११ निवासी उषा गुरुङको मृत्यु भएको छ ।

भ्यानको ठक्करले गुरुङको घटनास्थलमै मृत्यु भएको थियो । ठक्कर दिएर भागेको भ्यानलाई गए राति नै प्रहरीले नियन्त्रणमा लिएको छ ।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2