बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँट,तपाईलाई कति पर्यो त ?

 पुष ०३, २०७

काठमाडौं । बाराही हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट गरिएको छ ।

आइतबार कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा उक्त आईपीओ बाँडफाँट गरिएको हो। सेयर वितरण गर्दा योग्य आवेदकमध्ये ११ लाख ९१ हजार २८४ जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।

Public Patra Insert into Post

कम्पनीको सेयरमा १२ लाख ५८ हजार ४२१ योग्य आवेदकबाट एक अर्ब ४३ करोड ५१ लाख ८३ हजार रुपैयाँबराबरको एक करोड ४३ लाख ५१ हजार ८३० कित्ता आईपीओका लागि आवेदन परेको थियो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2