आज आईतवार फेरि ह्वात्तै बड्यो सुनको मुल्य! कतिमा हुदैछ त कारोबार

 पुष ०३, २०७

काठमाडौँ । साताको पहिलो दिन आज नेपाली सुनचाँदी बजारमा छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख पाँच सय तोकिएको छ । शुक्रबार दिन प्रतितोला ९९ हजार नौ सयमा कारोबार भएको यो सुनको मूल्य आज प्रतितोला छ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख छ । यसको मूल्य अघिल्लो दिन ९९ हजार चार सय थियो ।

Public Patra Insert into Post

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० रुपैयाले वृद्धि भई प्रतितोला एक हजार तीन सय ८० पुगेको महासङ्घले जनाएको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2