अर्घाखाँचीमा कुकुरले आधा खाइसकेको शिशु फेला

 पुष ०३, २०७

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं १ गुन्टेखोलास्थित  माछा पसलनजिकै कुकुरले खाँदै गरेको अवस्थामा बेवारिसे शिशु फेला परेको छ ।

बच्चा कुकुरले आधा खाइसकेको छ । बच्चा कसको र के कारणले फालिएको भन्ने कुरा खुलेको छैन ।प्रहरीका अनुसार उक्त शिशु छोरा रहेको छ ।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2