राष्ट्रपतिद्वारा नयाँ सरकार गठनका लागि ७ दिनको समय दिएर आह्वान

 पुष ०३, २०७

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि ७ दिनको समय दिएर आह्वान गरेकी छन्।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेकी हुन् ।राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारि गर्दै नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2