निर्माण सम्बद्ध श्रमिक संघमा आचार्य

 पुष ०३, २०७

बुटवल । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ ( काउन ) को चौथो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा प्रदीप आचार्य निर्विरोध निर्वाचित हुनुभएको छ । पुष २ र ३ गते बुटवलमा सम्पन्न महाधिवेशनबाट आचार्य अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

यसैगरी महाधिवेशनले वरिष्ठ उपाध्यक्ष ओमप्रकाश चौधरी, उपाध्यक्ष धर्मदत्त चापागाईं, सुर्य बहादुर कार्की, सपना तामाङ, लाल बहादुर पटेल, महिला उपाध्यक्ष रबिता कार्की निर्विरोध निर्वाचित गरेका छन् ।

Public Patra Insert into Post

आगामी ४ वर्षे कार्यकालकोलागी महासचिव हरिशरण लम्साल, उपमहासचिव दुर्गा भण्डारी, हिमालय बम, गजेन्द्र पुडासैनी, कोषाध्यक्ष रामचन्द्र लुइँटेल , सहकोषाध्यक्ष राम औतार चौधरी सहित ३५ सदस्यीय कार्य समिति चयन भएको छ । काउन नेपाल ट्रेड युनियन कांग्रेससंग आबद्ध रहेको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2