फ्रान्स विरुद्ध अर्जेन्टिनाको २-० गोलको अग्रता

 पुष ०३, २०७

कतारमा जारी विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध दोब्बर अग्रता बनाएको छ । अर्जेन्टिनाका लागि दोस्रो गोल डि मारियाले गर्दै २–० को अग्रता दिलाएका छन् ।

खेलको २३औँ मिनेटमा अर्जेन्टिनाले गोल गर्दै फ्रान्सविरुद्ध १–० गोलको अग्रता बनाएको थियो । पेनाल्टीबाट कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए ।

Public Patra Insert into Post

खेलको ३६औँ मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनालाई २–० गोलको अग्रता दिलाएका हुन् ।

 

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2