भाबुक एम्बाप्पेलाई सान्तवना दिदै टाउको मुसार्दै फ्रान्सका राष्ट्रपति माक्रोन

 पुष ०४, २०७

फ्रान्सेली स्टार स्ट्राइकर केलियन एमबाप्पेले विश्वकपको फाइनलमा ह्याट्रिक गरे पनि हार बेहोरे ।

फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँ खेलपछि निराश बनेका एम्बाप्पेलाई सान्त्वना दिएका छन् ।पराजयसँगै दुःखी बनेका एमबाप्पेलाई राष्ट्रपतिले मैदानमा पुगेर सान्तवना दिएका हुन् ।

Public Patra Insert into Post

फाइनल खेल हेर्न राष्ट्रपति म्याक्रोँ कतार पुगेका थिए ।अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा फ्रान्सलाई ४ –२ ले हराएको थियो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2