सर्लाहीमा चिसोले कठ्याङ्ग्रिएर दुईजनाको मृत्यु

 पुष ०५, २०७

सर्लाही : हरिपुर नगरपालिका–९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर दुई सातामा मुसहर समुदायका दुईजनाको मृत्यु भएको छ।

ज्याला मजदुरी गर्ने  ४० वर्षीय रमेश माझी र  वडा नं. ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको हो।

Public Patra Insert into Post

न्यानो कपडा र ओढ्ने ओछ्याउने नहुँदा भुइँमा पराल ओछ्याएर सुत्दा उनिहरुको चिसोले कठ्याङ्ग्रिएर  मृत्यु भएको हो।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2