जलबिरे प्राथमिक स्वास्थ्य केन्द्रमा पुस ९ गते आँखा शिविर हुने

 पुष ०५, २०७

बलेफी गाउँपालिका वडा नं. १ स्थित जलबिरे स्वास्थ्यकेन्द्रमा पुस ९ गते शनिबारका दिन दिउँसो ११ बजेदेखि  आँखा शिविर सञ्चालन हुने भएको छ ।

तिलगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायिक आँखा केन्द्र, चौतारा र जलबिरे प्राथमिक स्वास्थ्यकेन्द्रको संयुक्त आयोजनामा शिविर सञ्चालन हुने शिविरमा ४० वर्ष भन्दा माथिका सेवाग्राहीहरुलाई सोही स्थानमै चेकजाँच पश्चात् सुपथ मुल्यमा चस्मा समेत उपलब्ध हुने आयोजकले बताएका छन् ।

Public Patra Insert into Post

साथै, शिविरमा मोतिविन्दुको समस्या रहेकाहरुलाई जिल्ला सामुदायिक आँखा केन्द्र चौतारामा माघ ७ र ८ गते शल्यक्रियाको व्यवस्था समेत गरिएको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2