अखिल नेपाल फुटबल संघ एन्फा र नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिबीच सम्झौता

 पुष ०५, २०७

एन्फा र नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिबीच मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

कम्तिमा आठ वर्षका लागि सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता अनुसार नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले एन्फालाई एनएसएलका लागि १७ करोड २० लाख रुपैयाँ भुक्तानी गर्नेछ ।

Public Patra Insert into Post

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिका अध्यक्ष आश्रयता कार्की चौधरीले एन्फाका महासचिव किरण राईलाई एनएसएलको पहिलो सिजनका लागि १ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2