गायक गणेश ढकालको नयाँ गीत “कुरा सिधा छ”सार्वजनिक(भिडियो हेरौ)

 पुष ०५, २०७

काठमाण्डौ । युवा गायक तथा सर्जक गणेश ढकालले आवाज दिएको नयाँ गीत “कुरा सिधा छ”  सार्वजनिक भएको छ ।  यस गीतमा गणेश ढकाल र देबि घर्तिको सुमधुर आवाज सुन्न सकिन्छ।

उक्त गीत संञ्चार क्षेत्रमा र धेरै जस्तो Tiktok मा गुन्जि रहेको छ ।महेन्द्र बिश्वकर्माको मिठो शब्द सिर्जना तथा मनै लोभिले म्युजिक रहेको गीतको म्युजिक एरेन्ज भने पवन परियारले गरेका छन् ।

Public Patra Insert into Post

सार्वजनिक उक्त गीतमा गायक ढकाल स्वयंम ,आयुष्मा कार्की र जुना कार्कीको अभिनय देख्न सकिन्छ भने राजाराम सिंखडाको म्युजिक भिडियो निर्देशन र कोरियोग्राफी रहेको म्युजिक भिडियो Ganesh Dhakal नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

पुरा भिडियो हेर्नुहोस्

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2