एकैदिन तोलामै ह्वात्तै बड्यो सुनको मुल्य! कतिमा हुदैछ त कारोबार

 पुष ०६, २०७

नेपाली बजारमा मंगलबारको तुलनामा सुन र चाँदीको भाउ बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुन प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ प्रतितोला १ लाख ७ सय रुपैयाँ पुगेको छ। बुधबार चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले बढेको छ।

Public Patra Insert into Post

चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2