पशुपतिशमशेर जबराले लिए पद तथा गोपनीयताको शपथ

 पुष ०६, २०७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित सांसद पशुपतिशमशेर जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नवनिर्वाचित सांसद पशुपतिशमशेर जबराले बिहीबार प्रतिनिधिसभाका अरू नवनिर्वाचित सांसदलाई शपथ गराउने कार्यक्रम रहेको छ ।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2