नेकपा माओवादी केन्द्रको संसदीय बैठक आज दिउँसो ४ बजे बस्ने

 पुष ०७, २०७

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ ।

बैठकले संसदीय दलको नेता चयन गर्नेछ । दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन हुने निश्चित जस्तै देखिएको छ ।

Public Patra Insert into Post

माओवादीले संसदीय दलको नेता चयन गरेसँगै आज बेलुकाबाट नै सरकार गठनका लागि छलफल सुरु गर्ने तयारी छ । प्रतिनिधि सभामा निर्वाचित सांसदहरूको शपथ ग्रहणपछि माओवादीको बैठक बस्ने भएको हो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2