अर्जेन्टिनाले मेस्सीको तस्बिर अंकित नोट छाप्ने

 पुष ०७, २०७

विश्व विजेता कप्तान लियोनेल मेस्सीको तस्बिर अर्जेन्टिनाको नोटमा राख्ने तयारी गरिएको छ ।फ्रान्सलाई हराउँदै विश्वकपको उपाधि उचालेर घर फर्किएलगत्तै अर्जेन्टिनाले मेस्सीको तस्बिरअंकित त्यहाँको मुद्रा पेसोको एक हजारको नोट छाप्ने तयारी गरेको हो ।

विश्वकप जितेपछि मेस्सीको तस्बिरअंकित पेसोको १००० को नोटमा उनकै हस्ताक्षर पनि छाप्ने तयारी गरेको हो ।

Public Patra Insert into Post

मेस्सीले देशलाई ३६ वर्षपछि विश्वकप जिताउँदा यस पटक सात गोल गरेका थिए। उनले त्यसक्रममा सर्वोत्कृष्ट खेलाडीको पनि उपाधि जित्न सफल भए।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2