राजेन्द्र लिङ्देन सहित राप्रपा का १३ जना सांसदले गरे थप शपथग्रहण

 पुष ०७, २०७

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले भ्रष्टाचार नगर्ने भन्दै थप शपथ ग्रहण गरेका छन्।

उनले प्रतिनिधिसभा सदस्य पदको शपथ नेपाली भाषमै लिएका हुन्। उनले थप शपथ भन्दै बिहीबार प्रतिनिधिसभा सदस्य पदको शपथ ग्रहण कार्यक्रममा उनले भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह मानेर काम गर्ने भन्दै शपथ लिएका हुन्।

Public Patra Insert into Post

बिहीबार प्रतिनिधिसभा सदस्यहरुले शपथ लिँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १३ जना सांसदले थप शपथग्रहण गरेका हुन्। ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन।

 

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2