भाइरल बालगायक सचिन परियार अस्पताल भर्ना, स्वास्थ्यमा जटिल समस्या

 पुष ०८, २०७

भाइरल बालगायक सचिन परियार स्वास्थ्यमा जटिल समस्या देखिएपछि  अस्पताल भर्ना भएका छन् ।उनलाई बुधबार महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो ।

उनको अवस्था नराम्रोसँग बिग्रिएको उनकि आमाले एक अन्तर्वार्तामा भनेकि छ्न। सचिनको अवस्था पिडादायक रहेको र खर्चको अभावमा राम्रो उपचार हुन नसकिरहेको उल्लेख गरेकि छन् । उनले सचिन लाई सहयोग गरि बचाईदिन आग्रह समेत गरेकी छिन। एक युट्युवमा अन्तर्वाता दिएर भाइरल भएका परियारकाले ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’ लगायत थुप्रै गीत गायका छन् । जुन चर्चित समेत भएको छ । उनी लाइभ लोकदोहोरी गाएर समेत चर्चामा छाएका थिए ।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2