आज शुक्रबार सुनको मूल्य ह्वात्तै घटेपछि बजारमा सुन किन्ने हरुको घुइँचो,यस्तो छ आजको बजार भाउ

 पुष ०८, २०७

काठमाडौं । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा १२ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख ३ सय रुपैयाँ, तेजावी सुनको मूल्य ९९ हजार ८ सय र चाँदीको मूल्य प्रतितोला १ हजार ३९० रुपैयाँ तोकिएको छ ।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2